पुँजी, सिप एवं लगानीका स्रोतको अभाव भएका बेरोजगार जनशक्तिलाई सिप सिकाई उद्यमशीलताको विकास, उत्पादनमा बृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान दिनको लागि श्रमप्रतिको सम्मान गर्ने जनशक्ति निर्माण गर्दै बिनाधितो सहुलियत दरमा कर्जा प्रवाह गरी स्वदेशमै स्वरोजगार बनाउन र सुदूरपश्चिम प्रदेशमा गरिवी निवारण तथा आर्थिक समानता कायम गर्ने...